सडक बालबालिकाको विश्वकप फुटबलमा नेपाल सहभागी हुने

काठमाडौं । सन् २०१८ मा रुसको राजधानी मास्कोमा आयोजना हुने सडक बालबालिकाको विश्व कप फुटबलमा नेपालले पनि भाग लिने भएको छ । सडक बालबालिकाको विश्व कप मे १९ देखि २७ तारिखसम्म चल्नेछ । फिफा विश्व कप अघि आयोजना हुने यस विश्व कपमा सेल्टर आश्रय नेपालमार्फत नेपालले सहभागिता जनाउन लागेको हो । विश्वकपमा नेपाल सहित विभिन्न … Continue reading सडक बालबालिकाको विश्वकप फुटबलमा नेपाल सहभागी हुने